सुदूरखबर डटकम

नालामा डुबेर कैलालीको घोडाघोडीमा एक जनाको मुत्यु

label जीवन बिष्ट query_builder October, 09 2019

धनगढी, असोज -२२ ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर १० लठैयामा नालामा डुवेर एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नम्वर १० लठैया बस्ने ७२ बर्षीय सन्तराम चौधरी सडक छेउको पानी जमेको नालामा चौधरी मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्