eSudur Khabar

मौसममा आंशिक बदलीको सम्भावना, यस्तो छ आगामी ३ दिनको मौसम अनुमान

label समाचार प्रकाशक query_builder February, 15 2020

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।हाल देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ०३ गते (शनिबार)

दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
रातीः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

फागुन ०४ गते (आईतबार)

फागुन ०५ गते (सोमबार)

Comments
Loading...