सुदूरखबर डटकम

प्रेदेशबाट नेपालमा पैसा पठाउदै हो भने हेर्नुहोस आजको विनिमयदर‍- आजमिति २०७६ साल असार १३ गते शुक्रबार

label समाचार प्रकाशक query_builder June, 28 2019

प्रेदेशबाट नेपालमा पैसा पठाउदै हो भने हेर्नुहोस आजको विनिमयदर‍- आजमिति २०७६ साल असार १३ गते शुक्रबार

नेपाल राष्ट्र बैंकले (असार १३) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ २० पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ८० पैसा रहेको छ ।

एक युरोको खरिददर १२५ रुपैयाँ ३२ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ०० पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ०० पैसा र बिक्रिदर १४० रुपैयाँ ७६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ १७ पैसा र बिक्रिदर ३६५ रुपैयाँ १५ पैसा रहेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्