सहयोगी भावना लाई हामी सदैभ कदर गर्छौ🙏
नमस्ते नमस्कार सेवा नै मानव धर्म हो
सके सहयोग न सके एक शेर गरि सहयोगी मन हरु सम्म पुर्याइ दिनु हुन हार्दिक अनुरोध गर्दछु ।
म कुनै अभियानता पनि होइन तर पीडित को दुख सम्झेर तपाई हामी नै मिलेर उहाँ को घाउ मा मलम लगाउ भन्ने सोच ले आफै पनि सहयोग गर्दै छु र हजुर हरु सम्पुर्ण मित्रहरू बझाङ जिल्ला बुगल नगरपालिका कि कोपिला धामी का दुईटै मिर्गौला फेल भएका छन् र हाल काठमाण्डौंको महाराजगंज टिचिङ अस्पताल उपचार भइरहेको छ सबै साथी भाई हरु सहयोग अपिल गर्दछौं सानो सहयोगले कसैको अमुल्य जिवनमा परिवतर्न हुन्छ हजुर उहाँ को परिवारिक अबस्था अति नाजुक भएको कारण ले सम्पूर्ण प्रबासमा बस्नु भएका नेपाली दिदीबहिनी दाजु भाईहरूलाई सहयोग को लागि अपिल गरेको छु । आर्थिक सहयोग चाहिए को हुनाले धन मन तन ले सहयोग को अनुरोध गर्द्छु
कोपिला धामि बचाऊ सहयोगार्थ सास्क्रित कार्यक्रममा सहभगि हुन सबैमा अनुरोध छ 🙏
सहयोगि भावना लाई हामि सदैभ कदर गर्छौ🙏नमस्ते नमस्कार सेवा नै मानव धर्म हो
सके सहयोग न सके एक शेर गरि सहयोगि मन हरु सम्म पुर्याइ दिनु हुन हार्दिक अनुरोध गर्दछु
म कुनै अभियानता पनि होइन तर पीडित को दुख सम्झेर तपाई हामी नै मिलेर उहाँ को घाउ मा मलम लगाउ भन्ने सोच ले आफै पनि सहयोग गर्दै छु र हजुर हरु सम्पुर्ण मित्रहरू बझाङ जिल्ला बुगल नगरपालिका कि कोपिला धामी का दुईटै मिर्गौला फेल भएका छन् र हाल माहाराजगंज टिचिङ अस्पताल उपचार भइरहेको छ सबै साथी भाई हरु सहयोग अपिल गर्दछौं सानो सहयोगले कसैको अमुल्य जिवनमा परिवतर्न हुन्छ हजुर उहाँ को परिवारिक अबस्था अति नाजुक भएको कारण ले सम्पूर्ण प्रबासमा बस्नु भएका नेपाली दिदीबहिनी दाजु भाईहरूलाई सहयोग को लागि अपिल गरेको छु।। आर्थिक सहयोग चाहिए को हुनाले धन मन तन ले सहयोग को अनुरोध गर्द्छु
सहयोग गर्न चाहानु हुने मित्रहरू ले नेपाल भारत जता पनि सहयोग गर्नु चाहानु हुन्छ सम्पर्क गरि दिनु हुन हार्दिक अपील ब्याक्त गर्दछु ।। सहयोग को लागि हाल Pune बाट ज्ञानेन्द्र थापा
सम्पर्क =+917083866819Posted by कोटीहोम खबर on Tuesday, August 13, 2019
सहयोग गर्न चाहानु हुने मित्रहरू ले नेपाल भारत जता पनि सहयोग गर्नु चाहानु हुन्छ सम्पर्क गरि दिनु हुन हार्दिक अपील ब्याक्त गर्दछु ।।
सहयोग को लागि हाल (पुने भारत) Pune बाट ज्ञानेन्द्र थापा
सम्पर्क =+917083866819