सुदूरखबर डटकम

करिब ३ करोडमा बनेको अचम्मको भित्ते घर – जो भिरमा यसरि अडिएको छ, घरभित्र पुग्दा डरलाग्दो दृश्य

label समाचार प्रकाशक query_builder September, 17 2019

 काठमाडौको मेन सडकखण्ड नागढुंगा सडकखण्डमा यात्रा गर्ने क्रममा प्राय सबैले ठयाक्कै नागढुंगाको उकालोमा भितामा एउटा अचम्मको घर देखिन्छ । सबैलै सोच्छन कि यस घरमा सायदै कोही मानिस बस्ला भनेर तर यहा“ बस्छन
यस अचम्मको भिते घरका मालिक राम राजा प्रसाद प्रधान । हरेक मान्छेको आ आफनै सोख इच्छाहरु हुन्छन । यि ब्यतिmको पनि प्रकृतिस“गै रमाएर बस्ने इच्छा छ । जो चाहन्छन कि सधै यसैगरि बस्न पाउ भनेर । यिनका इच्छाहरु यस्ता अचम्मका छन कि हामीले उतm घर
सबै छानबिन गर्दा यति धेरै कलात्मक चिजहरु पाइयो कि हामी आफै पनि छक्क परयो । घरलाई यसरी सजाइएको छ कि प्राय यहा हेर्न आउने मानिसहरुले पनि ३ करोड हैन १० करोडमा बनेको अनुभूति गर्छन । बाजे हामीस“ग यसरी खुल्नुभयो आफना
इच्छाहरु बताउनुभयो, हेरौ यो भिडियो कसरी बन्यो बास्तबमा भितामा अडिनै गरि यस्तो अचम्मको घर —

तपाईंको प्रतिक्रिया दिनुस्