सुदूरखबर डटकम

किन यस्तो गीत गाए चेतन बोहराले ? आखिर के छ त ‘माल’ मा ? (भिडियो सहित)

label समाचार प्रकाशक query_builder September, 23 2019

सुन्दर सुदूर पश्चिमका लोक पप देउडा गायक चेतन बोहराले फेरी युवा पिढीलाई मध्यनजर गर्दै डान्सिंङ सोङ्गको रुपमा आफ्नै युट्युब च्यानल मार्फद ‘माल’ ल्याएर आएका छन । जहाँ तन्नेरी युवा पिढीले मन मुटुको टुक्रालाई माल भन्न खोजेको छ ।जस्मा राम्री, ईमान्दार एव सुन्दरी केटीलाई भन्न खोजेका छन । ‘माल’ शब्दले छाडा पनलाई केन्द्रित नगरी आफ्नो मन परेको मायालुलाई मन मुटुमा कैद गर्दाको त्यो क्षणलाई संगीतको माध्यमबाट मालको बारे भन्न खोजेका छन गायक बोहराले ।

यस गितमा चेतन बोहरालाई एसोधा बुढाले गायनमा साथ दिदै छन भने सँगित गायक स्वयमको नै रहेको छ । युवापिढीमा खुवै नाम जमाएकी टिका जैशी र बिक्रम टिगर समेत चेतन बोहरा सँग मोडलिङ गरेका छन । यस गितको निर्देशन बिक्रम चौहानले गरेका छन ।
चेतन बिहराको ‘माल’ गितले सफलता चुमोस शुभकामना सहित हेर्नुहोस भिडियो ।

तपाईंको प्रतिक्रिया दिनुस्