सुदूरखबर डटकम

‘चपली हाईट’ की विनिता आमा बन्दै

label सुदूर खबर संवाददाता query_builder September, 26 2019

काठमाडौं, असोज ९ । चलचित्र चपली हाईट’मा बोल्ड अभिनय गरेर चर्चा बटुलेकी नायिका बिनिता बराल आमा बन्ने भएकी छन् ।

केही बर्षयता देखि अमेरिकामा रहेकी उनले गर्भवती भएको तस्विर फेसबुकमा पोस्ट गर्दै आमा बन्न लागेको सार्वजनिक गरेकी हुन् । तिलक पौडेलसँग विवाह गरेर अमेरिका गएकी उनले फेसबुकमा ‘सानी बिनिता आउँदैछिन्’ लेखेकी छन् ।

पछिल्लो समय कृषि पेसा र किताब लेखनमा रहेकी विनिताले अमेरिकी ग्रीन कार्ड होल्डर स्याङजाका तिलक पौडेलसँग गतसाल विहे गरेकी हुन । अमेरिकाको भर्जिनियास्थित ‘बृन्दाबन टेम्पल’मा उनीहरुको विहे भएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।