सुदूरखबर डटकम

घनाजंगलमा एक्ली ८० बर्षकी आमा, बाघसंगै सुत्छिन, आफन्त कोही छैनन् यसरि भोकभोकै दिन काटेकीछिन, अहिलेसम्मकै दर्दनाक भिडियो

label समाचार प्रकाशक query_builder October, 07 2019

गुल्मी । जिन्दगीमा कस्लाई के पर्छ कस्लाई के हुन्छ कसैलाई पनि थाहा हुदैन । यदि थाहा हुन्थ्यो भने सबैले दुखलाई सजिलै टारिदिन्थे । तर कसैको दुखले यति धेरै छून्छ कि रुन मन लाग्छ बेस्सरीनै हो त्यस्तै घटना लिएर आएका छौ आज गुल्मी सत्यवती घनाजंगलमा एक्लै बसिरहेकी ८० बर्षिय आमाको जो न त आफन्तको नाममा
कोही छन न त राम्रोस“ग आखाले पनि देख्न सक्नुहुन्छ । तर काम गरेर खानलाई प्रयास गर्नुहुन्छ । उहाको अवस्था यति दर्दनाक छ कि २० बर्ष भयो मासुमात्र नखाको उहाले । अहिले हामी जादा भन्नुहुन्छ कि बाबु मलाई अहिले मासुको त स्वादै थाहा छैन । यो भन्दा मन निकै दुख्यो न त उहाको श्रीमान छन न त आमा छोरा छोरी या दाजुभाई
। एक्लो जिन्दगी अहिले उहालाई बानी परयो तर छिमेकीस“ग बस्न खोज्दा पनि गाउलेले दिएनन उहालाई लखेटे भन्दै रुनुहुन्छ उहा । हामीलाई लाग्छ कि यो भिडियो हामीले बनाएको मध्येको सबैभन्दा दर्दनाक भिडियो हो जस्ले हरकोही आमा हुनेको मन अबश्य छुनेछ । उहाले कहिलेकाही त आखाले नदेख्दा बाघस“ग सुतेको कुरा सुनाउनुहुन्छ र
आफनी आमाको लागि यसरी जंगलमा बस्दा आज यस्तो अवस्थाम पुगनुभयो, हेरौ यो दर्दनाक भिडियो —

तपाईंको प्रतिक्रिया दिनुस्